ब्रिटिश कलेजमा एनआरएनका निर्वाचित पदाधिकारीलाई सम्मान

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनका नवनिर्वाचित पदाधिकारीहरुलाई काठमाडौंस्थित द ब्रिटिश कलेजले सम्मान गरेको छ । बुधबार बिहान कलेजमा आयोजित एक सम्मान तथा स्वागत समारोहमा एनआरएनका नवनिर्वाचित अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीलाई सम्मानित भएका हुन् । अध्यक्ष भट्टसंगै उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, कोषाध्यक्ष हिक्मत थापा लगायतलाई कलेजका निर्देशकद्धय महेन्द्र कंडेल र नरेन्द्र कंडेलले … Continue reading ब्रिटिश कलेजमा एनआरएनका निर्वाचित पदाधिकारीलाई सम्मान